आयल निगममा खुल्यो जागिर (सूचीसहित)
नेपाल प्रेस
२०८० मंसिर १५ गते १३:१२
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा ३१ जना कर्मचारी मागेको छ । आठौं तहदेखि तहविहीनसम्म कर्मचारी मागेको हो ।
अनलाइनबाट आवेदन दिन सकिने पदहरुमा लिखित परीक्षाबाट पूर्ति हुने निगमले जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर २८ दिनसम्म आवेदन दिन सकिने निगमले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर