बालकृष्ण खाणलाई रिहा गर्ने बारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेश गरिने (भिडिओ)
नेपाल प्रेस
२०८० मंसिर १५ गते १६:११
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर