लाभांश घोषणको पूर्व जानकारी नदिएको भन्दै नेप्सेले तारागाउँ रिजेन्सीलाई सोध्यो स्पष्टीकरण – Nepal Press

लाभांश घोषणको पूर्व जानकारी नदिएको भन्दै नेप्सेले तारागाउँ रिजेन्सीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । लाभांश घोषण गरेको समयमा नै जानकारी नदिएको भनेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (टीआरएच) सँग ३ दिने स्पष्टीकरण सोधेको गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्ने समयभन्दा अगाडि नै जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर, कम्पनीले भने १७ गते बेलुका ५ः१५ मा लाभांशको बारेमा जानकारी गराएको थियो ।

कम्पनीले गत वर्षको नाफाबाट ४ प्रतिशत बोन शेयर र ११ प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *