टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ आज नहुने – Nepal Press

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ आज नहुने

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ मंगलबार नहुने भएको छ । सर्वोच्च अदालतमा सुश्मलता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको छ ।

यसअघि एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो। सरकारले टिकटकमाथी प्रतिबन्ध लगाएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *