५ सय १३ जना असई बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

५ सय १३ जना असई बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । ५ सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधवार बसेको प्रहरी हेडक्वार्टरको बढुवा सिफरिस समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

यी हुन् बढुवाका लागि सिफरिस हुने असईहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर