एलआईसी नेपालले इन्साइडर ट्रेडिङमार्फत अनियमितता गरेको भन्दै कारबाहीका लागि धितोपत्र बोर्डमा निवेदन – Nepal Press

एलआईसी नेपालले इन्साइडर ट्रेडिङमार्फत अनियमितता गरेको भन्दै कारबाहीका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं । एलआईसी नेपाल कम्पनीले बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङमार्फत अनियमितता गरेको भन्दै कारबाहीका लागि धितोपत्र बोर्डमा निवेदन परेको छ ।

आइतबार कुमार बहादुर आचार्यले एलआईसी नेपाल कम्पनीले हकप्रद शेयर जारी गर्ने बहानामा बजारमा चलखेल गरि इन्साइडर ट्रेडिङमार्फत अनियमितता गरेको भन्दै कारबाही गर्न बोर्डलाई माग गरेका हुन् ।

एलआईसी नेपालका उच्च व्यवस्थापक तथा सञ्चालकहरूमाथि आवश्यक छानबिन गरि कारबाही गर्न मग सहित निवेदन पेश गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर