आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०८० पुष १२ गते १८:१२
काठमाडौं । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ ।
मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।
आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।
प्रतिक्रिया
One thought on “आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित)”
Leave a Reply
सम्बन्धित खवर
प्रचण्ड सरकारको दाम कमाउने धन्दा नै सरूवा भएको छ ।