सन्दीप प्रकरणमा होटलको सीसीटीभी फुटेज हेर्दै न्यायाधीश, अब जवाफी बहसमात्र बाँकी
नेपाल प्रेस
२०८० पुष १३ गते १३:५५
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अहिले भइरहेको सुनुवाइमा प्रतिवादीतर्फबाट बहस सकिएको छ ।
अब जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले फैसला सुनाउनेछन् ।
स्रोतका अनुसार न्यायाधीश शिशिरराज ढकालले जवाफी बहस सुन्नुअघि घटना भएको भनिएको होटलबाट ल्याइएको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर