प्रधानमन्त्रीका स्वकीय सचिव भन्छन् – तोसिमाका गतिविधि शान्ति प्रक्रिया विपरित, संसदको ध्यानाकर्षण – Nepal Press

प्रधानमन्त्रीका स्वकीय सचिव भन्छन् – तोसिमाका गतिविधि शान्ति प्रक्रिया विपरित, संसदको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले रास्वपा सांसद डा.तोसिमा कार्कीका गतिविधि नियन्त्रण गर्न संघीय संसदको ध्यनाकर्षण गराएका छन् ।

सांसद कार्कीले शनिवार बालकुमारी हत्याण्डविरुद्धको आन्दोलनका सहभागी हुने क्रममा १७ हजार प्लस २ को हत्या गरेको प्लेकार्ड बोक्दै प्रधानमन्त्रीलाई अब पुगेन ? भन्ने प्रश्न गरेकी थिइन् ।

स्वकीय सचिव मल्लले कार्कीले विरोधका नाममा गरेको कार्य राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्मविपरित खेदजनक रहेको बताएका छन् । उनका गतिविधिप्रति संघीय संसदको यथाशीध्र ध्यानाकर्षण होस् भन्दै मल्लले कार्की प्रति खेद व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर