Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर १७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक भक्तपुर लगायतका जिल्लामा महसुस भएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.