जडीबुटीको एक मसाज सेन्टरमा आगलागी
नेपाल प्रेस
२०८० पुष २४ गते ८:२६
काठमाडौं । जडीबुटीको एक मसाज स सेन्टरमा आगलागी भएको छ ।
प्रहरीका अनुसार राति करिब साढे ३ बजे आगो लागेको हो । आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर