दूरसञ्चार प्राधिकरणको कावा अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई
नेपाल प्रेस
२०८० पुष २४ गते १७:१९
काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठनसमेत गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर