डेडिकेटेड ट्रंकलाइन विवाद
उद्योगहरूको काटिएको बिजुली जोड्न सरकारको निर्देशन, छानबिन समिति गठन
नेपाल प्रेस
२०८० पुष २४ गते १७:२६
काठमाडौं । सरकारले विद्युत प्राधिकरणले महशुल नतिर्ने ठूला उद्योगहरुको काटिएको बिद्युतलाई जोड्न निर्देशन दिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।
पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
प्रतिक्रिया
One thought on “उद्योगहरूको काटिएको बिजुली जोड्न सरकारको निर्देशन, छानबिन समिति गठन”
Leave a Reply
सम्बन्धित खवर
व्यापारीसँग दाम खान सबै नाटक चलिरहेको थियो । भ्रष्टहरूले पैसा खाए, अब लाईन पनि जोडिन्छ र भरौटेहरूको समितिले तिर्नु नपर्ने भनेर सिफारिश गर्छ ।