२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ
नेपाल प्रेस
२०८० माघ ५ गते ७:५०
काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएकाे हाे ।
अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक दावी छ।
*यसअघि नरेश अग्रवालको फोटोमा भूलबस असम्बन्धित व्यक्तिको फोटो परेकोले क्षमायाचनासहित हटाइएको छ ।-सम्पादक
प्रतिक्रिया
One thought on “२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
अग्रवाल, पोद्दार, अडुकियाहरू नेपालमा तस्करी गरेर नेपाललाई बदनाम गराउन आएका भारतीय मूलका व्यक्ति हुन् । यिनलाई नेपाल आउनै नपाउने बनाउनु पर्छ ।