घुससहित समातिएका लेखा अधिकृत ढकाल दोषी ठहर, ६ महिना कैद सजाय तोकियो
नेपाल प्रेस
२०८० माघ १२ गते १६:४३
काठमाडौं । २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका मोरङको सुन्दर हरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल दोषी ठहर भएका छन् ।
विशेष अदालतले शुक्रबार ढकाललाई दोषी ठहर गर्दै ६ महिना कैद हुने सजाय सुनाएको छ ।
अदालतले ढकाललाई २ लाख रुपैयाँ जरिवाना पनि सुनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर