सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिँदैछ : प्रदीप ज्ञवाली (भिडिओ) – Nepal Press

सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिँदैछ : प्रदीप ज्ञवाली (भिडिओ)

पोखरा । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले विमानस्थल ह्यान्डिल गर्ने शर्तमा निजगढ विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताएका छन् ।

पोखरामा प्रेस चौतारी कास्कीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा ह्यान्डिल गर्ने सर्तमा विमानस्थल बनाउन भारतीय कम्पनीलाई दिन लागेको बताएका हुन् ।

‘अहिले सुनिदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा विमानस्थल र निजगढमा बन्ने भनिएको विमानस्थलसमेत ह्यान्डिल गर्ने सर्तमा निजगढ बनाउन भारतिय कम्पनीलाई दिन खोज्दैछ सरकार’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर