एमाले संसदीय दलको बैठक आजपनि बस्दै
नेपाल प्रेस
२०८० माघ २१ गते ७:२७
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आजपनि बस्ने भएको छ । शनिबारबाट जारी बैठकमा आ संसदमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
पहिलो दिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ ।
प्रतिक्रिया
सम्बन्धित खवर