क्यानडाविरुद्ध नेपालको २०० रन पूरा, सोमपाल र सूर्य क्रिजमा
नेपाल प्रेस
२०८० माघ २५ गते १२:४२
काठमाडौं । क्यानडाविरुद्ध नेपालले २ सय रन पूरा गरेको छ । नेपालले ४५ ओभर १ बलमा ७ विकेट गुमाउँदै २ सय रन पूरा गरेको हो ।
क्रिजमा अहिले सोमपाल कामी १९ र सूर्य तामाङ २ रनमा रनमा खेलिरहेका छन् । नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।
प्रतिक्रिया
सम्बन्धित खवर