क्यानडाविरुद्ध नेपालले गुमायो पाचौं विकेट, रोहित आउट
नेपाल प्रेस
२०८० माघ २७ गते १६:१७
काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले पाचौं विकेट गुमाएको छ । क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले २६१ रन जोड्दा ५ विकेट गुमाएको हो ।
नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भए । यसअघि भीम सार्की २३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध जितका लागि नेपाललाई ५४ बलमा २५ रन आवश्यक छ ।
प्रतिक्रिया
सम्बन्धित खवर