उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’ – Nepal Press

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’

काठमाडौं। माघ महिनाका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे पुलिस अफ दी मन्थ घोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो।

डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *