नेकपा एसका पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता एमालेमा फर्किए
नेपाल प्रेस
२०८० फागुन १ गते १६:५४
काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ नेकपा एमालेमा फर्किएका छन् ।
पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अोलीसहितका नेताहरुले स्वागत गरेका हुन् ।
यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।
प्रतिक्रिया
2 thoughts on “नेकपा एसका पोलिटब्यूरो र केन्द्रीय समितिका दुई नेता एमालेमा फर्किए”
Leave a Reply
सम्बन्धित खवर
पालैपालाे “चाेक्टा” चपाउन पल्केकाहरु फेरि चाेक्टा लुच्छ्न उतै फर्किनु, यता र उता गरिरहनु सबै कथित साम्यवादीकाे स्थाइ चरित्र हाे।
हार्दिक बधाइ तथा शुभकामना छ, बिस्तारै सवै ……………. ।