नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट पतन – Nepal Press

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, १३ रनमा तीन विकेट पतन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले नामीबियाविरुद्ध १३ रन जोड्दा महत्त्वपूर्ण ३ ब्याटरलाई गुमाएको छ ।

ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका छन् । कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर