बी वर्गमा झर्‍यो ७ बाणिज्य बैंक, नेप्सेको वर्गसूचीमा कुन-कुन कम्पनी ? – Nepal Press

बी वर्गमा झर्‍यो ७ बाणिज्य बैंक, नेप्सेको वर्गसूचीमा कुन-कुन कम्पनी ?

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको वर्गीकरण गरेको छ ।

उक्त वर्गीकरण अनुसार ‘ए’ वर्गमा पर्दै आएको एनआईसी एशिया बैंक ‘बी’ मा पुगेको छ । अरु ६ बाणिज्य बैंक पनि ‘बी’ वर्गमा छन् । पुस मसान्तसम्मको विवरणअनुसार ३१ वटा कम्पनी ‘ए’ वर्गमा परेका छन् ।

‘बी’ वर्गमा ३५, वटा ‘जी’ वर्गमा ७० र ‘जेड’ मा १३५ कम्पनी परेका छन् । रहेका छन् ।‘ए’ वर्गमा ८ वटा बाणिज्य बैंक, ७ वटा विकास बैंक, एक फाइनान्स कम्पनी, ६ माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावरलगायत कम्पनी रहेका छन् ।

हेर्नुस् वर्गअनुसार कम्पनीको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर