नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट
नेपाल प्रेस
२०८० फागुन ५ गते १०:३५
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपाललाई ललित राजवंशीले तेस्रो सफलता दिलाएका हुन् । १६औं ओभरको चौथो बलमा ललितले नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टलाई २३ रनमा आउट गरेका हुन् ।
यसअघि नेदरल्यान्डकाम्याक्स ओ’डाउडलाई १० र माइकल लेभिट शून्य रनमा आउट भएका थिए । बलिङमा नेपालका ललित राजवंशी र सोमपालले एकएक विकेट लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर