सदनमा प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
नेपाल प्रेस
२०८० फागुन ६ गते १२:२७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूको सवालजवाफ चलिरहेको छ । समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नलाई लिएर प्रधानमन्त्रीले जवाफ दिइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर