अनिल शाह २३ रन बनाएर आउट
नेपाल प्रेस
२०८० फागुन १८ गते १२:०८
काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ ।
नेपालले पहिलो ७ ओभरमा ५८ रन जोड्दा ३ विकेट गुमाएको हो । तेस्रो विकेटको रुपमा नेपालले ओपनर अनिल शाहलाई गुमाएको हो ।
अनिल सातौं ओभरको अन्तिम बलमा १७ बलमा २३ रन बनाएर आउट भए । यसअघि कप्ताज रोहित पौडेल १० रन र आसिफ शेख एक रनमा आउट भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर