२०८१ सालमा ३७ दिन बैंकिङ बिदा (सूचीसहित)
नेपाल प्रेस
२०८० फागुन १८ गते १३:२७
काठमाडौं । आगामी वर्ष ३७ दिन बैंक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै २०८१ सालमा ३७ दिन बैंकिङ बिदा हुने सूची सार्वजनिक गरेको हो ।
दशैँमा फूलपातीदेखि ५ दिन (असोज २४ देखि २८ सम्म) बिदा हुनेछ । असोज १७ गते पर्ने घटस्थापनामा पनि एक बिदा रहेको छ ।
तिहारमा कात्तिक १५ देखि १९ सम्म ५ दिन बैंक बन्द हुनेछ । यस्तै प्रदेश सरकारले आआफ्नो प्रदेशमा घोषणा गरेको वर्षमा बढीमा ६ दिनसम्म सार्वजनिक बिदा दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर