२७ रन जोड्दा नेपालले गुमायो दुवै ओपनर – Nepal Press

२७ रन जोड्दा नेपालले गुमायो दुवै ओपनर

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

१२१ रनको लक्ष्य पछ्याएको नेपालले २७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको हो । कुशल भुर्तेल ८ बलमा १२ रन र आसिफ शेख ८ बलमा ८ रन जोड्दै आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर