पहिलो चरणमा एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै, रविको पनि चर्चा
नेपाल प्रेस
२०८० फागुन २१ गते १०:१९
काठमाडौं । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।
एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।
पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर