माधव नेपाललाई भेट्दै प्रचण्ड र ओली – Nepal Press

माधव नेपाललाई भेट्दै प्रचण्ड र ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।

भेटवार्ताका लागि निवासबाट प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली हिँडिसकेका छन् ।

हिजो नेपाल निवास कोटेश्वरमा पुगेर प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए भने ओलीले फोन गरेर कुराकानी गरेका थिए । प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर नयाँ समीकरण बनाएपछि वामपन्थी एकताको पहल थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर