मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट
नेपाल प्रेस
२०८० फागुन २२ गते २१:१७
काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जरकाे सर्भर डाउन भएको छ । बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएको हो ।
भारत, अमेरिकालगायत विश्वभर नै समग्र सिस्टम डाउन भएकाे सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर नै यस्ताे समस्या आएकाे र डाउन डिटेक्टरले फेसबुकमा १५ हजार र इन्स्टाग्राममा १८ हजार रिपाेर्ट आएकाे उल्लेख गरेकाे छ ।
यस्ताे समस्या आउनुकाे कारण भने खुलिसकेकाे छैन भने मेटाले आधिकारिक जानकारी पनि दिएकाे छैन ।
प्रतिक्रिया
6 thoughts on “मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट”
Leave a Reply
सम्बन्धित खवर
worldwide ho
US ma pani same problem
Miss information
What app hoina hau😳
हो र छ फेसबुक लगायत मेटाका कुनै app नचलेको अवस्था छ। नेपाल सरकारले त कतै BAND गरेको होइन?
विश्वभरि डाउन भएको छ