एमालेले भन्यो- हिँड्दाहिँड्दै काँध गल्यो भनेर फेर्ने छुट सरकारलाई छैन (भिडिओ)
नेपाल प्रेस
२०८० फागुन २४ गते १२:२२
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताए ।
उनले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । सरकारले समग्र देशको पक्षका काम गर्ने सामर्थ राख्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट पनि छैन । हिँड्दा आफ्नै भारीले थिचिने अवस्थाको बनाउने छुट पनि छैन ।’
प्रतिक्रिया
सम्बन्धित खवर