महाशिवरात्रि : शाश्वत धाममा भक्तजनको भिड (तस्बिरहरू)
नेपाल प्रेस
२०८० फागुन २५ गते २१:५४
काठमाडौं । महाशिवरात्रिको दिन आज नवलपरासी देवचुली दुम्कौलीस्थित शाश्वतधाममा हजारौं भक्तजनले दर्शन गरेका छन् ।
बिहानैदखि यहाँ दर्शनार्थीको घुइँचो लागेको थियो । भक्तजनलाई सहज दर्शनका लागि व्यवस्था मिलाइएको थियो ।
पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाइमा यो धाम पर्दै आएको छ ।
हेरौं केही तस्बिर-
प्रतिक्रिया
सम्बन्धित खवर