लिजेन्ड कप टी-१० क्रिकेटमा पारसको विस्फोटक पारी: १२ बलमा ३९ रन बनाएर आउट – Nepal Press

लिजेन्ड कप टी-१० क्रिकेटमा पारसको विस्फोटक पारी: १२ बलमा ३९ रन बनाएर आउट

काठमाडौं । लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीका कप्तान पारस खड्काले विस्फोटक इनिङ खेलेका छन् ।

उनले रेस्ट अफ नेपालविरुद्ध १२ रनमा ३९ रन बनाएर आउट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर