पीएनजीविरुद्ध नेपालले गुमायो ७ विकेट
नेपाल प्रेस
२०८० फागुन ३० गते १४:५२
काठमाडौ । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले ७६ रन जोड्दा ७ विकेट गुमाएको छ ।
आरिफ शेख १५, सन्दीप जोरा १७, विवेक यादव १ रनमा आउट भए । ओपनर विनोद भण्डारी ४ र कुशल भुर्तेल ५, गुल्सन झा ६ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए ।
नेपाललाई जीतका लागि ३३ बलमा ९४ रन आवश्यक छ ।
प्रतिक्रिया
सम्बन्धित खवर