लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर, चैत ४ गतेलाई पेशी
नेपाल प्रेस
२०८० चैत १ गते १५:५७
काठमाडौं । लिभिङ टुगेदरलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि चैत ४ गतेलाई पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन् । वैवाहिक सम्बन्धबिनै जन्मिएका बच्चाले कानूनी मान्यता पाउने भएपनि लिभिङ टुगेदरलाई सम्बोधन गर्ने कुनै कानून नभएको जिकिर रिट निवेदकको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर