नेपाललाई दोस्रो सफलता
नेपाल प्रेस
२०८१ वैशाख १५ गते १२:४२
काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । चौथो ओभरको दोस्रो बलमा वेष्ट इन्डिज ‘ए’का आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका हुन् ।
यसअघि कमलसिंह ऐरीले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर