वेष्ट इन्डिज ‘ए’ को तेस्रो विकेट पतन, कप्तान रोहितले लिए विकेट
नेपाल प्रेस
२०८१ वैशाख १५ गते १२:५८
काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् ।
उनले वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेलाई सातौं ओभरको पाचौं बलमा क्याच आउट गराएका हुन् । अथान्जे ४७ रनमा आउट भए ।
प्रतिक्रिया
सम्बन्धित खवर