उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ : एमाले महासचिव
नेपाल प्रेस
२०८१ वैशाख १८ गते १२:५४
रुपन्देही । नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् ।
एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिव पोखरेलले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए ।
उनले रेशम चौधरीले गरेको जातीय राजनीति पनि सकिएको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर