२ सय १० रनको लक्ष्य पछ्याएको नेपाललाई रन नजोड्दै झड्का
नेपाल प्रेस
२०८१ वैशाख २० गते १४:११
काठमाडौं। वेस्ट इन्डिज ‘ए’विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको छ ।
शृङ्खलामा पहिलो पटक खेलिरहेका आसिफ शेखले खाता खोल्न सकेनन् ।
उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर