एकैपटक नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०८१ वैशाख २७ गते ७:५८
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५१९ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।
विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर