बालमन्दिरको जग्गा विवादमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
नेपाल प्रेस
२०८१ वैशाख २७ गते १२:३६
काठमाडौं । बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा जाहेरि परेपछि पुर्जी जारी भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए ।
बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा दुरुपयोग भएको भनिएपनि कुनै उजुरी परेको थिएन ।
प्रतिक्रिया
सम्बन्धित खवर