कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले अशोक राई पक्षमा गरिन् सनाखत – Nepal Press

कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बूले अशोक राई पक्षमा गरिन् सनाखत

काठमाडौं । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुलेकी छन् । प्रदेश निर्वाचन कार्यालय पुगेर निर्मलाले नयाँ पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको थियो ।

निर्मला समानुपातिक सांसद हुन् ।

उनी यसअघि पटकपटक मन्त्री बनिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर