१ हजार युवालाई नवप्रवर्तन उद्योग खोल्न सहुलियत कर्जा दिइने
नेपाल प्रेस
२०८१ जेठ १ गते १६:०५
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई सहुलियत कर्जा दिने भएको छ ।
नयाँ नवप्रवर्तन उद्योगलाई प्रवर्द्धन गर्नका लागि सो कर्जा दिन लागेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर