प्राध्यापक संघ संगठनले त्रिविका उपकूलपतिलाई बुझाए १५ बुँदे मागसहितको ज्ञापन पत्र
नेपाल प्रेस
२०८१ जेठ १ गते २०:०३
काठमाडौँ । प्राध्यापक संघ संगठनहरूले त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. केशरजंग बराललाई १५ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
उपकूलपतिको नियुक्ति पछि त्रिभुवन विश्वविद्यालयमा गरिएका नयाँ नियुक्ति सरुवामा मनोमानी गरेको संघ संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उपकुलपतिको व्यवहारले विश्वविद्यालयको साख गिरिरहेको भन्दै विज्ञप्तिमा तत्काल माग सम्बोधन गर्न आग्रह गरिएको छ ।
यस्तो ज्ञापन पत्रको पूर्णपाठः
प्रतिक्रिया
सम्बन्धित खवर