सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज, निर्देशनात्मक आदेश जारी
नेपाल प्रेस
२०८१ जेठ ३ गते १९:०७
काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट खारेज हुने र निर्देशनात्मक आदेश जारी हुने फैसला भएको जानकारी दिए । ‘आदेश चाहिँ भोलि मात्र आउँछ’, उनले भने ।