तीन जिल्लाका सीडीओ सरुवा- बागलुङमा नेत्र सुवेदी खगेन्द्र रिजाल बाँके
नेपाल प्रेस
२०८१ जेठ ४ गते ११:४३
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले नेत्र सुवेदीलाई बागलुङको सीडीओ बनाएर पठाएको छ भने बागलुङका खगेन्द्र रिजालको बाँकेमा सरुवा भएको छ ।
त्यस्तै केदारप्रसाद शर्मा पर्वतको सीडीओमा सरुवा भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर