थलीमा मृत भेटिएका कृष्णका छोरा फर्पिङमा घाइते अवस्थामा फेला
नेपाल प्रेस
२०८१ जेठ ८ गते ११:४८
काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिका छोरा पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । भक्तपुरको छालिङ-७ का ५२ वर्षीय कृष्ण नगरकोटी थलीमा घाँटी काटिएको अवस्थामा मृत भेटिएका थिए । उनका छोरा पनि घाइते अवस्थामा रहेको प्रहरी स्रोतले जनायो ।
मृतकका छोरालाई फर्पिङमा भेटिएको बुझिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर