पक्राउ पुर्जी खारेजको माग गर्दै सिरोहियाले गुहारे सर्वोच्च अदालत
नेपाल प्रेस
२०८१ जेठ ८ गते १७:५४
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले पक्राउ पुर्जी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट दर्ताका लागि आएपनि अध्ययनकै क्रममा रहेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले भने ।
आफूले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकै बेला पक्राउ पुर्जी जारी भएको भन्दै त्यसलाई रोक्न उनले माग गरेको घिमिरेले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर