राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा – Nepal Press

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक दिउँसो १ बजेबाट सुरु हुने प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनका अनुसार बैठकमा देशको समसामयिक परिस्थितिको समीक्षा हुनेछ।

बैठकले आगामी शुक्रबारदेखि सुरू हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेण्डा तय गरिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर